काठमाडौंका १० वटै प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसले पार्टी अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं कांग्रेसमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको पकड राम्रो देखिएको छ। काठमाण्डौ क्षेत्र...
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूलाई काठमाडौं बाहिर चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाउने चेतावनी दिएका छन् । बिहीबार सम्पादकहरुसँगको छलफलमा उनले आफ्नो शक्ति देखेर हमला भइरहेको...
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्। काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा...
© 2026 All right reserved | Site By : SobizTrend