शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तपाईं आज दिउँसो जरुरी कामले काठमाडौंको सडकमा निस्कँदै हुनुहुन्छ ? ख्याल गर्नुहोला, भृमुटीमण्डपमा नेपाली काँग्रेसको महाधिवेसन उदघाटनका कारण तपाई सवारी जाममा पर्ने खतरा छ...

काँग्रेस महाधिवेशनमा ट्राफिक जाम : पद्‍मोदय मोडबाट सवारी डाइभर्ट, खुल्लामञ्चमा पार्किङ गरिने