शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी पास भए रक्तपात हुने बताएका छन् । एमसीसी कुनै पनि हालतमा पास हुन नहुने उनको टिप्पणी...

एमसीसी पारित भए रक्तपात हुन्छ : नेकपा माओवादी केन्द्र समाजवादीको चेतावनी !