शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लाहुरेको सहर भनेर चिनिने धरानमा स्वतन्त्र उम्मेदवार हर्कको चुनाव चिन्ह लौरो मय बनेको छ। स्वतन्त्र मेयरका उम्मेदवार हर्कले ठुला दललाई कडा टक्कर दिइरहेका छन् । धरान...

धरान लाहुरेको सहर बाट लौरोको सहरमा परिणत हुँदै, मुख्य दल भन्दा स्वतन्त्र हर्क साम्पाङ अगाडी !