शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

रूसको सरकार टेलिभिजनमा समाचार बजिरहेका बेला स्टुडियोभित्र पसेर युद्धविरोधी प्लेकार्ड देखाउने कर्मचारीलाई १४ घन्टासम्म सोधपुछ गरिएको छ। मस्कोस्थित एक अदालतले उनलाई  २७३ अमेरिकी डलर बराबरको...

रूसमा समाचार बज्दाबज्दै युद्धविरोधी प्लेकार्ड देखाउने कर्मचारीलाई २७३ डलर जरिवाना