सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासीले आज बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन्। थली साँखु सडक संघर्ष...

जोरपाटी-साँखु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले गरे बाटो बन्द !