सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्...

मुगुका सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता