शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

मोरङको लेटाङमा शुक्रबार राति काम गरेको पैसा नदिएको झ्वाँकमा छुरा प्रहार गरेर एक युवाको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार...

कामको पैसा नदिएको भन्दै छुरा प्रहार गरेर हत्या, दुई जना पक्राउ