शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खाने तेलको मूल्य एक वर्षको अन्तरालमा सय रुपैयाँ बढ्दा पनि कसैले आवाज उठाएनन् । कुनै विद्यार्थी सङ्गठन खाने तेलको मूल्य बढ्यो भनेर सडकमा देखिएन...

विद्यार्थी नेताहरूले पेट्रोलको मूल्य रु १ वृद्धि भएको देख्ने, खाने तेलको मूल्य रु १०० ले  बढेको नदेख्ने ?