मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

संघीय संसद प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले आजै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बसेको...

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो, आजै दोश्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय