शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमालेभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले कसैसँग सरसल्लाह नगरी एकतर्फी रूपमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन्। चितवन महाधिवेशनपछि दोस्रो पटक बसेको...

ओलीले एकलौटी कार्यविभाजन, एमालेमा व्यापक असन्तुष्टि !