शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना माहामारी चलिरहेको अबस्थामा नेपाली कांग्रेस कामनपा ८ को आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एक पिन्ट रगतको लागी समस्या परिरहेको अहिलेको विकराल...

नेपाली कांग्रेस कामनपा ८ को आयोजनामा आकस्मिक रक्तदान सम्पन्न