शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काठमाडौँ क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा दुई युवा नेताको उदय भएको छ । हिजो सम्पन्न क्षेत्रीय अधिवेशनको आन्तरिक चुनावबाट सचिव पदमा प्रवेश लामिछाने...

गगन थापाको क्षेत्रमा दुई युवाको उदय, प्रवेश लामिछाने र बद्री भट्टराई सचिवमा निर्वाचित !