शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

काङ्ग्रेस भित्र रूपान्तरण ल्याउने नारा लगाएर सबैभन्दा लोकप्रिय मत ल्याएर महामन्त्री जितेका नेता गगन कुमार थापा शेखर कोइरालाले बोलाउने गुटगत भेलामा सामेल हुन थालेका...

काँग्रेस महामन्त्री गगन थापा गुटगत भेलामा सक्रिय, थापाको गुटगत हर्कतले युवाहरूमा निरासा !