शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काङ्ग्रेस महानगर समितिले ताला लगाएको छ । मंगलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गण्डकी सभापति शक्रराज...

पोखरा महानगर समाजवादीलाई दिने निर्णयको विरुद्धमा कास्की काङ्ग्रेस पार्टी कार्यालयमा ताला !