शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । धादिङ जिल्लामा भएको एक कार्यक्रममा...

देउवा र पौडेल कांग्रेसबाट ‘रिटायर्ड’ हुनुपर्छ :  प्रकाशमान सिंह