मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका छन्। उनले एमसिसीलाई...

एमसिसीको विरोध गर्ने भए भीम रावलले पहिले ‘राष्ट्रघाती केपी ओली मुर्दावाद’ भन्नुपर्छ: गगन थापा