शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रस्तावित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले वामदेव गौतम एमालेबाट राजीनामा नै दिएर आउने बताउँदै उहाँमा दल बदलको कानुन आकर्षित नहुने बताएकी छन् ।...

वामदेव कमरेड एमालेबाट राजीनामा नै दिएर आउने, उहाँमा दल बदलको कानून आकर्षित हुदैन :  झाक्री