शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसी प्रकरणले पछिल्लो समय पाँच दलिए सत्ता गठबन्धन टुट्ने देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल भए सँगै सत्ता साझेदार प्रमुख घटक...

प्रचण्ड-माधवको ओरालो यात्रा सुरु, नौ महिनामै पाँच दलीय गठबन्धन पुग्यो कोमामा !

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक...

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि...

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधिसभाको बिहीबार भोलिको बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य...

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

एमसीसी सांसदबाट अनुमोदन गर्न नसकिने निचोडमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपाल पुगेको स्रोतको दाबी छ । एमसीसीको विषयमा माओवादी केन्द्रका...

प्रचण्ड माधव नेपालको निचोड : एमसीसी सांसदबाट अनुमोदन गर्न नसकिने

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले...

एमसीसी टेबल भयो अब पास हुन्छ  : प्रधानमन्त्री देउवा

नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता कुनै पनि हालतमा संसद्मा टेबल गर्न नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले...

यो देश काुननी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट ? :  भीम रावल

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्न नदिए सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग सबन्ध तोड्ने रणनीतिमा रहेको स्रोत बताउँछ । सत्ता साझेदार दल...

एमसीसी टेबल गर्न नदिए देउवाको सभामुख हटाउनेदेखि मन्त्री बर्खास्त गर्नेसम्मको तयारी

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । शनिबार विज्ञप्ति जारी गरी अमेरिकी...

एमसीसी के गर्ने केवल नेपालकै निर्णय हो : अमेरिकी दूतावास

अमेरिकी सहायता परियोजना एमसीसी सत्ता गठबन्धन धरापमा पर्ने सङ्केत स्पष्ट देखिएको छ । एमसीसी प्रकरणले सत्ता गठबन्धनमा दुई धार देखिए सँगै सत्ता गठबन्धन धरापमा...

एमसीसी प्रकरण : ओली-देउवा मिल्ने सङ्केत, माधव-प्रचण्डको राजनीति खरानी हुने खतरा !