शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सप्तरीमा जनप्रतिनिधिबीच झडप हुँदा एक जनप्रतिनिधिको दाँत भाँचिएको छ । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत...

जनप्रतिनिधिको कुटाकुट : गाउँपालिका उपाध्यक्षले एक सटमा अध्यक्षको भाँचिदिइन दुई दाँत !