शनिबार, साउन ९ २०८३
ताजा अपडेट

इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सात पछि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण आईपीएल तोकिएकै समयमा गर्ने वा पछि...

आईपीएल दुई साता पछि सर्‍यो

कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । आफू आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि...

क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा

  एजेन्सी । जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको दोस्रो लेगको खेलमा...

च्याम्पियन्स लिग: आर.बी लेप्जीग र एटलान्टा क्वाटरफाईनलमा प्रवेश

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ खेलाडी छनोट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । सातदोबाटोमा भएको प्रतियोगिताबाट पुरुषमा ६ र महिलामा ३ गरी...

बक्सिङ छनोट पूरा

ह्वाइटहाउस आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले...

ह्वाइटहाउस यु–१८ च्याम्पियन

काठमाडौं, फागुन ८ गते । आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । इबीए ब्वाइज...

इबीएलाई दोहोरो उपाधी

२ फाल्गुन, काठमाडौँ । काठमाडौं विनायक शिक्षालय (केभीएस) र न्यु स्टार पोल पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । काँडाघारीस्थित...

पाँचौं अर्किड कपः केभीएस र न्यु स्टार उपाधी नजिक

काठमाडौं विनायक शिक्षालय ९केभीएस० र हाइली क्रिएटिभ पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । केभीएसले नेपाल तारालाई ३–० गोलले...

केभीएस र हाइली सेमिफाइनलमा

२९ माघ, काठमाडौँ । नेपाललयले दोश्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालय ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । लिबर्टी स्कुलको...

नेपालयलाई लिबर्टी कपको उपाधी

२९ माघ, काठमाडौँ । काडाघारीमा रहेको भिमेश्वर एकेडेमी पाँचौँ अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । भिमेश्वरले हाइल्यान्डमाथि ४–० को...

पाँचौं अर्किड कपः भिमेश्वर क्वाटरफाइनलमा