शनिबार, साउन १६ २०८३
ताजा अपडेट

आज बसेको मन्त्रिपरिषदको बैठकले पार्टी प्यालेस बैसाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेसंगै बिबाहाको तयारी अबस्थामा रहेका जोडिहरुलाई समस्या परेको छ । कोरोनाको प्रकोप...

विवाहको तयारी गरी रहेकालाई पनि कोरोनाको कहर, पार्टी प्यालेस वैशाख मसान्तसम्म बन्द !

भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या...

भारतमा एकैदिन थपिए २ लाख ७५ हजार कोरोना संक्रमित, १६ सय बढीको मृत्यु

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार...

कम्युनिष्टहरुले संसदीय व्यवस्थाको खिल्ली उडाएः डीला संग्रौला

नेपाल राष्ट्र बैंकले आज ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी...

५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी...

संसद अधिवेशन अन्त्य !

समाजसेवी एवं पूर्वस्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय सुवाको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो । प्रजातन्त्रका लागि लडेका...

पूर्वमन्त्री सुवालको निधन

पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा सम्पन्न महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्किनुभएको छ । उहाँ हिजो नेपाल फर्किनुभएको हो । हरेक १२ वर्षमा हुने महाकुम्भ मेलामा...

पूर्वराजा भारतीय सरकार र नागरिकप्रति आभारी

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ  । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई डाकिएको छ । बैठकमा साविकका २४१ जना र फागुन...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह नजाने

नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमबार बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको...

माओवादीको स्थायी समिति बैठक बस्दै, नयाँ सरकारबारे छलफल हुने

सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न निर्णय गरेको...

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय