शनिबार, असोज १० २०८३
ताजा अपडेट

काठमाडौं – काठमाडौैको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको पदमसालमा भएको एकै परिवारका ४ जनाको ज्यान गएको घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । उनीहरु ज्यान गएको...

तारकेश्वर घटना: छोरा र छोरीको फोटो राखेर सुनिताले यस्तो लेखेकी थिइन् मन छुने स्ट्याटस !

दक्षिण कोरियाले घट्दो जनसंख्या र कामदार अभावलाई पूर्ति गर्न दक्ष विदेशी नागरिकलाई पारिवारिक भिसा प्रदान गर्ने योजना ल्याउने भएको छ । कोरियामा वर्षेनि जनसंख्या घटिरहेको...

दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि आयो अत्यन्तै खुसीको खबर !

काठमाडौँ । नुवाकोट शिवपुरी गाउँपालिकाका एक अधिकृत जोसमा होस् गुमाएपछि प्रहरी फन्दामा परेका छन् । सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेपछि शिवपुरी गाउँपालिकामा कार्यरत...

यी हाकिमले ‘जोसमा होस गुमाए’पछि परे प्रहरी फन्दामा !

काठमाडौं – बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा बचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् । छानबिन समितिसँगको वार्तामा बस्ने...

हर्क साम्पाङलाई फेरी के आइलाग्यो यस्तो, रिसले चुर हुँदै दिए कडा चेतावनी !

काठमाडौं – नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएडमा भर्ना खोलेको छ। सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो। इच्छुकले साउन २३ गतेसम्म फारम...

एक वर्षे बिएडका लागि खुल्यो नयाँ भर्ना, आजै दिनुहोस् आवेदन (सूचनासहित)

अमेरिकालाई ताइवानमा आफ्नो देशको गतिविधि नबढाउन भन्दै सीले बाइडेनलाई कडा चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यम रोयटर्सका अनुसार सीले बाइडेनलाई ताइवानको विषयमा ‘आगोसँग...

बाइडेनको पारो तात्ने गरी चिनले फेरी दियो कडा चेतावनी, तान्यो विश्वको ध्यान !

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूका लागि खतराको घण्टी बजेको छ । विप्लव, प्रकाण्डसहितका नेताहरुलाई ललितपुर जिल्ला अदालतबाट पक्राउ...

विप्लवसहित यी नेताहरूका लागि बज्यो खतराको घण्टी, नेताकार्यकर्ताको बढ्यो ढुकढुकी !

काठमाडौं । इन्जीनियर सागर ढकाल प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापती शेर बहादुर देउवालाई हराउन भन्दै डडेलधुरा पुगेका छन् । देउवा ज्योतिषमा खुब विश्वास...

डडेलधुरामा देउवा भन्दा झनै कडा बनेर निस्किए सागर ढकाल, यस्तो पहिलो कदमले चुलियो अर्को चर्चा ! (भिडिओसहित)

काठमाडाैँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले भदौ ११ र १२ गतेका लागि पूरक परीक्षा...

एसइई पूरक परीक्षा दिने विद्यार्थीहरूका लागि आयो यस्तो सूचना (हेर्नुस् सूचनासहित)

साउन शुक्ल पञ्चमी (नागपञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक विदा दिएको हो। कर्णाली...

साउन १७ गते सार्वजनिक विदा !