मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । आज बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार ७७ वटै...

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी विद्यार्थीद्वारा थप आन्दोलन घोषणा

विश्वकै सबैभन्दा पुरानो मानिने दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबलमा आज रातीबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुने भएकाे छ ।...

कोपा अमेरिका क्वार्टरफाइनल : ब्राजिल र चिली भिड्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको...

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता कुनै पनि हालतमा हुँदैन : ओली

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले...

लुम्बिनीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी रायमाझीले दिइन् राजीनामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई पार्टी बैठकमा आएकोमा स्वागत गर्दै अब निरन्तर आइरहन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

वामदेवलाई ओलीको स्वागत : तपाईं अब आउने-जाने होइन सधैँ आइरहनुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै...

माधव नेपाललाई फोन गरेँ, उल्टै तपाईँको टेलिफोन उठाउँदिन भनेको तैपनि उठाएँ भन्ने जवाफ पाए : ओली

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा शुक्रबा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले...

मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन : वामदेव गौतम

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले सो दाबी...

अब भ्याक्सिनको समस्या छैन, चाहिने जति कोरोना खोप अब आउँछ : प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गरेका छन् । बालुवाटारमा बैठकको...

शनिबारको बैठकमा सहभागी हुन माधव समूहलाई ओलीको आग्रह

नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक...

सर्वोच्चमा विचाराधीन मुद्दाबाट दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन