मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक...

एमाले विवाद निष्कर्षउन्मुख, भोलि टुंगोमा पुगिने

विदेशी विश्वविद्यालयमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोरोना महामारीका कारण इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोरोनाको...

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने

राष्ट्रियसभाको एक समितिले तत्त्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ । ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बकस...

ऐतिहासिक सन्धि सम्झौता र सीमासम्बन्धी नक्सा रहेको ‘लाल बाकस’ कसले बनायो गायब ?

प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सूचनामा...

प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित, अर्को बैठक २५ गते

नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओली...

कोटेश्वरबाट भीम रावल फर्किएसँगै सुरु भयो कार्यदल बैठक

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग...

प्रचण्ड विरुद्ध पर्ने भयो उजुरी, उजुरी दीन पूर्वमाओवादी नेता निर्वाचन आयोगमा

जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएर प्राथमिक बजारमा रेकर्ड राख्न सफल यस संस्थाको...

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाट, १९ लाखले पाएनन्

कपनमा १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् । १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको...

कपनबाट १४ लाख रुपैयाँसहित २९ जुवाडे पक्राउ

पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला...

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियर र चालक बेपत्ता

चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ। मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६०...

असार २५ र २६ गते ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने