मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो भएको टिप्पणी गरेका छन् । ओलीका समर्थकहरुको प्रदर्शनलाई...

आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो :  बाबुराम

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका...

बालुवाटार सरे प्रधानमन्त्री देउवा

पर्वतको एउटा गाउँका १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर कम मात्रामा...

नयाँ भेरियन्टको शंका, पर्वतमा एकै गाउँका १२ बालबालिका कोरोना संक्रमित

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई मस्तिस्कघात भएको छ । आज विहान ४ बजे असहज महशुस भएपछि मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनलाई चिकित्सकको सल्लाहअनुसार...

पोखरा महानगरका मेयर जिसीलाई मस्तिस्कघात, अवस्था खतरामुक्त, काठमाडौं ल्याइँदै

प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट...

अध्यादेशबाट आयो लुम्बिनीको बजेट

आज – ०१ साउन २०७८ शुक्रवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध...

आज – ०१ साउन २०७८ शुक्रवार को राशिफल

प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई रोजेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका छन् । नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस...

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ । बिहीबार...

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश

पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन...

थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले...

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, काठमाडौं आउन प्रशासनको पास नचाहिने