सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा नेपाली कांग्रेसमा अझै विवाद रहेको दाबी गरेका छन् । आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने काँग्रेसले विगतमा...

देशै छाडेर हिँडेका राजालाई काँग्रेसले फर्कायो, राजतन्त्रबारे काँग्रेसमा अझै विवाद छ : केपी ओली

नेता माधवकुमार नेपालले सर्वोच्च आदलतको फैसला र लोकतात्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्टीकरण दिएका छन् । पार्टी अध्यक्ष केपी...

फ्लोर क्रस सर्वोच्चको फैसला अनुकूल छ : माधवकुमार नेपाल

नेपाली कांग्रेसको क्रियाशील सदस्य वितरणमा धाँधली भएको भन्दै जनकपुरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया विपरीत सदस्यता वितरण भएको आरोप लगाउँदै बुधबारदेखि जनकपुरधामस्थित...

कांग्रेसको क्रियाशील सदस्य विवाद : जनकपुरमा अनसन शुरु

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भइरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको सस्ंथापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति...

कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भयो : मुख्यमन्त्री पौडेल

गृह मन्त्रालयले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै...

लामो दूरीका सार्वजनिक सवारी सञ्चालनको सहजीकरण गर्न गृहको पत्र

मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ । बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो...

मोरङमा ओली समूहको कार्यक्रम स्थलमा तोडफोड

नेपाल राष्ट्र बैङ्क सहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको इमेल र फोन आएको समाचार बाहिरिएका छन् । ह्याकरले...

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी, राष्ट्र बैंक भन्छ : हाम्रो सिस्टम कमजोर छैन

नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट पारेका छन । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा...

ओली सच्चिए ठीकै छ, अन्यथा अपमान सहेर बस्न सकिन्न : माधव नेपाल

नेपाल राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की...

ह्याकरको धम्कीपछि राष्ट्र बैंकको स्पष्टीकरण : सबै बैंकको प्रणाली सुरक्षित छ

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन...

जसपाको आधिकारिकता विवाद आज टुंगिदै, ४० प्रतिशत पुर्‍याउन महन्थलाई सकस