सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई...

मैले कहिल्यै पनि प्रभावमा परेर फैसला गरिनँ : प्रधानन्यायाधीश जबरा

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय...

एमसीसीमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा

नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले पदभार सम्हालेका छन् । ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर कुलमान प्राधिकरण पुगेका थिए । ४...

विद्युत प्राधिकरणमा कुलमानको कमब्याक

गत वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने मोबाइल एपहरुमध्ये टिकटक पहिलो स्थानमा उक्लिन सफल भएको छ । डिजिटल एनालिटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको रिपोर्ट अनुसार...

टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप

नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू...

गंगटे सरकारको सहयात्री नबन्ने भन्दै रेलवे कम्पनीका महाप्रबन्धकको राजीनामा

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । बैठकमा सत्ता पक्ष अनुपस्थित छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश, सत्ता पक्ष अनुपस्थित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै साठगाँठ नरहेको बताएका छन् । संस्थापनइतरका जिल्ला सभापतिहरुको भेलामा बोल्दै कोइरालाले निर्वाचित महामन्त्रीका...

सभापति सँग साठगाँठ गरेको छैन, देउवासँग मिल्ने होइन भिड्ने हो : शशांक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै...

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा आजै अविश्वास प्रस्तावमाथि...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई असंवैधानिक बनाउन खोजेको आरोप लगाएका छन् । आफूनिकट जिल्ला सभापतिहरुको बैठकमा बोल्दै नेता पौडेलले पञ्चायतकालमा...

देउवाले हिजो विधान मिचे, आज संविधान मिच्दैछन् : रामचन्द्र पौडेल