आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि बैठक सुरु भएको हो । एमाले अध्यक्ष ओलीले सोमबार...

एमाले स्थायी कमिटी बैठक सुरु : माधव पक्षलाई कारबाही गर्ने मुडमा ओली

मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय...

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

नेपाली काँग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद गगन कुमार थापा नेपालको राजनीतिमा प्राय चर्चामा आउने गर्छन् । काँग्रेस पार्टीको राजनीतिमा या...

गगन थापा काम भन्दा धेरै भाषणले चर्चामा, आलोचन विग्रह र विद्रोह बोल्ने भाषणले मुलुक बन्दैन !

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको...

अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहानै...

अध्यादेश माग गर्दै महन्थ ठाकुर बालुवाटारमा, उपेन्द्र यादव पक्ष झस्कियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर एमालेलाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् । साथै उनले...

एमाले फुटाउने अध्यादेश ल्याउन लागिएको भन्दै ओली गरे एकताको आह्वान

मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ ।...

देशभर बदली, बिहीबारसम्म ‘भारी वर्षा’ को सम्भावना

आज – भाद्र ०१,  २०७८ मंगलवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक...

आज – भाद्र ०१,  २०७८ मंगलवार को राशिफल

नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य महेश बस्नेतले परामादेशबाट बनेको सरकारले संसद अधिवशेन अन्त्य गरेर नेकपा एमाललेलाई विभाजन गर्ने गरि अध्यादेश ल्याए राम्रो...

एमाले फुटाउँन अध्यादेश ल्याउन खोजेपछि महेश बस्नेतले गरे संसदमा हंगामा

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्न गठित भुमि आयोगका प्रमुख देवि ज्ञवालीलाई हटाएको खुलासा भएको छ । नेपालकै...

देवि ज्ञवालीलाई माधव नेपालले हटाएको खुलासा, ओली विरुद्ध यसरी गरेका रहेछन् षड्यन्त्र