आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका २९ वटा रिट खारेज गरेको छ । बुधवार संवैधानिक इजलासले ‘रिट खारेज’ गर्ने फैसला गरेको हो । प्रधान...

प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ रिट खारेज

नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र...

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभा वैठकमा नाराबाजी गर्दै अवरुद्ध गरेको छ । प्रदेश सभा बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद...

लुम्बिनी प्रदेश सभामा एमालेको नाराबाजी र अवरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण  गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज...

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं महानगरपालिकाले केही दिनदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर...

फोहोर नउठेपछि दुर्गन्धित बन्यो काठमाडौं

निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय...

राष्ट्रपतिको निर्णयको पर्खाइमा महन्थ ठाकुर, जसपा लोकतान्त्रिक दर्ताको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले...

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश रेग्मीको बेञ्चमा

अविरल वर्षासँगै मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ। मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीयले जानकारी दिए। उनले स्थानीयवासी कृष्णबहादुर,...

मेलम्चीको बाढीले थप तीन घर बगायो

त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी...

पहिरोले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा दुई नेताबीच विवाद नभएर दुई विचार समूहको विवाद रहेको बताएका छन् । मंगलबार अनेरास्ववियू र अखिल नेपाल...

पार्टी केपी ओलीको प्राइभेट कम्पनी हुने भएपछि विद्रोह सुरु गरेका हौँ : माधव नेपाल