आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

पर्वतका तीन स्थानमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा...

पर्वतमा पहिरोले ५ जनाको मृत्यु, तीन वेपत्ता

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७:५० बजे पहिरो खस्दा सडक...

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि...

कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु

आज – भाद्र १८, २०७८ शुक्रवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ ।...

आज – भाद्र १८, २०७८ शुक्रवार को राशिफल

पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना...

थप २ हजार ४ जनामा संक्रमण पुष्टि, १८ सयबढी संक्रमणमुक्त

जनघनत्व धेरै भएका सहरी क्षेत्रमा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढी हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, नेपालको सन्दर्भमा कोरोना संक्रमणको जोखिम ग्रामीण भेगदेखि...

खुसीको खबर नेपालको दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ एन्टिबडी

नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक...

महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको संकल्प

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १० बुँदेको भ्रममा नपर्न प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई आग्रह गरेका छन् । बिहीबार एकीकृत समाजवादीको...

१० बुँदे सहमति ओलीले जसरी पनि टाङमुनी छिराएर हुर्मत लिने योजना हो: माधव नेपाल

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...

उपेन्द्र यादवले भने– भदौ २२ पछि हामी सरकारमा जान्छौँ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार...

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता के भयो कुराकानी ?