बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेपाली काँग्रेसको सभापतिका लागि आसन्न महाधिवेशनमा लड्ने प्रत्याशी द्वय नेता प्रकाशमान सिंह र बिमलेन्द्र निधि काँग्रेसमा नयाँ नेतृत्व चाहिन्छ भन्दै देउवाबाट काँग्रेसले गति लिन...

देउवालाई हिजो सम्म धारेहात लाउने नेताहरू, आज देउवाको पाउमा लम्पसार किन परे ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् । राष्ट्रियसभा गृहमा जारी रहेको मतदान...

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै, ७ सय मत खस्यो

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरुले पार्टी रुपान्तरण र नेतृत्व परिर्वतनको पक्षमा मत दिएको बताएका छन् । सभापतिको निर्वाचन दोस्रो चरणमा पुग्नु विद्यमान नेतृत्वको...

गगन थापाको अपील : गल्ती गर्ने छुट छैन, अन्तर्मनको आवाज सुनेर निर्णय गरौं

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले...

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान...

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् । मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो...

संसद बैठक एक हप्ताका लागि स्थगित

काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले एक भिडियो सम्बोधनमार्फत...

२२ भोट ल्याउने कल्याण गुरुङद्वारा पनि देउवालाई समर्थन गर्ने घोषणा

नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको...

संसद बैठक शुरु हुनेवित्तिकै एमालेको नाराबाजी !

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको...

विवेकको प्रयोग गर्नुस् : शेखर कोइराला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् । आफूहरुले कारबाही गरेका १४ जना सांसद...

सभामुखलाई ओलीको चेतावनी : आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला !