शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

२२ भोट ल्याउने कल्याण गुरुङद्वारा पनि देउवालाई समर्थन गर्ने घोषणा


  • मंगलबार, मंसिर २८ २०७८
9.9K
SHARES

फाइल तस्विर

काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले एक भिडियो सम्बोधनमार्फत आफूले देउवालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

उनले दोस्रो चरणको चुनावमा देउवालाई बहुमत दिलाउनका लागि देउवालाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले पहिलो चरणको चुनामा २२ भोट ल्याएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा