मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

युकेमा एक महिलाले करिब अढाइ लाख रुपैयाँमा आइफोन १३ प्रो म्याक्स अनलाईनबाट किनेकी थिइन्, तर उनलाई पठइदिएको प्याकेटमा भने एउटा साबुन थियो। रिपोर्टका अनुसार खाउला...

बेलायतमा अनलाइनबाट अढाइ लाखको आइफोन मगाउँदा ल्याइदिए साबुन

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन...

चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी

निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ। बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत् भोटिङ गर्ने सम्भावनाबारे...

स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे विज्ञसँग छलफल गर्दै निर्वाचन आयोग

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख...

कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। बुधबार बिहान प्रचण्डलाई भेट्न नेपाल उनको निवास...

प्रचण्ड-नेपालबीच खुमलटारमा छलफल

नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको...

बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै

केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरू हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा...

आजदेखि शुक्रबारसम्म फेरि वर्षा–हिमपातको सम्भावना

नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित...

एमाले चितवनले एक महिनापछि पायो नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

कमल थापाको ‘गीता कसम खोलै खोला गएको छ । राप्रपा पूर्व अध्यक्ष समेत रहेका थापा नयाँ पार्टी खोल्ने रणनीतिमा रहेका छन् । पार्टी फुटाउँदिन...

कमल थापाको ‘गीता’ कसम खोलै खोला, फागुन पहिलो साता नयाँ पार्टी घोषणाको तयारीमा

काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई ‘फरार अभियुक्त’ भन्दै पक्राउ गर्न १४ नागरिकले अपिल गरेका छन्। सापकोटाविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास...

सभामुख सापकोटालाई ‘फरार अभियुक्त’ भन्दै पक्राउ गर्न यी १४ नागरिकको माग