मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमसीसी परियोजनाका बारेमा सरकारभित्रै दोहोरो चरित्र देखाउने काम भएको बताएका छन् । दाङको लमहीमा आयोजित पार्टी प्रवेश तथा...

एमसीसीका नाममा मुलुकमा एक प्रकारको उपद्रो मच्चाउने काम भयो : महासचिव पोख्रेल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् ।  एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न...

गृहमन्त्री खाँणलाई ओलीले भने– एमसीसीका विषयमा हामी स्पष्ट छौं, पहिला एमालेलाई न्याय दिनोस्

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् । हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग...

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण उनको निवास बालकोट पुगेका छन्। उनी बुधबार बिहान बालकोट गएका हुन्। मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर...

ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री खाण

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ। साँझ ५ बजे ओली निवास बालकोटमा भएको भेटवार्तामा समसामयिक...

ओलीलाई भेट्न बालकोट पुगे अमेरिकी राजदूत

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका...

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने, धेरै स्थानमा वर्षाको सम्भावना

अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले...

एमसिसीबारे भट्टराई भन्छन् –गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो या नयाँ समीकरण बन्नुपर्‍यो

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित...

कलाकार जयनन्द लामा रहेनन्

लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीकाे...

लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर लाहुरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

पछिल्लो २४ घन्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४  घन्टामा ९ हजार ४२४ नमूना...

थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु