शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीलाई भेट्न बालकोट पुगे अमेरिकी राजदूत


  • बुधबार, फाल्गुन ११ २०७८
10.1K
SHARES

फाइल तस्विर

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

साँझ ५ बजे ओली निवास बालकोटमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

भेटमा राजदूत बेरीले अमेरिकी सहयोग परियोजना एमसिसीबारे चासो राखेका थिए। उनले एमसिसी पारित हुनुपर्नेमा जोड दिएका थिए। जवाफमा ओलीले आफ्नो पार्टी जिम्मेवारीमा नरहेकाले त्यो सत्तारूढ गठबन्धनको हातमा भएको बताए।

प्रतिनिधिसभामा आइतबार एमसिसी टेबल भएको थियो। प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा