मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

सरकारले अब संसद चलायमान हुने बताएको छ । माधव नेपालसहित १४ सांसद पदमुक्त र सभामुखको राजीनामा माग्दै ६ महिनायता निरन्तर अवरोध गर्दै प्रमुख प्रतिपक्षी...

महाभियोगमा एमालेलेको साथ, सरकार भन्छ : अब संसद चलायमान हुन्छ

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९...

संसद् बैठक २९ फागुनसम्मका लागि स्थगित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति बहुमतले स्वीकृत भएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सोको प्रस्ताव...

प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रक्रिया अगाडि बढ्यो, संसदले बनायो महाअभियोग सिफारिस समिति

भारतीय टेलिभिजन आजतकसँगको बहसको क्रममा भारतका पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले चिन सँग नजिकिए भारतका छिमेकी साना मुलुक नेपाल र भुटान लाई अहिलेको युक्रेन...

भारतीय पूर्व सैन्य अधिकारीको चेतावनी : चीनसँग नजिकिए नेपाललाई युक्रेन जस्तै हालत बनाइदिने

महेन्द्रनगर । बैतडीको शिवनाथ गाउँपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गरेका छन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९...

रित्तिदै नेकपा एकीकृत समाजवादी, तीन वडाध्यक्षसहित १५६ जना अर्कै पार्टीमा प्रवेश

केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्ड निवास खुमलटारमा राजनीतिक भेटघाटले तीव्रता लिएको छ । आज पनि खुमलटारमा...

बालुवाटारपछि खुमलटारमा नेताहरुको बथान

काठमाडौं – रुस–युक्रेन प्रकरणमा नेपाल खुलेरै युक्रेनको पक्षमा उभिएको छ । युक्रेनका पक्षमा यसरी खुलेरै जबर्जस्त रुपमा आवाज उठाउनेमा दक्षिण एसियामा १ नम्बरमा परेको...

कर्जा फिर्ता मागेपछि रुससँग देउवा सरकार रिसाएको खुलासा

एमसीसी संसदबाट अनुमोदन भएसँगै नेकपा माओवादी केन्द्रको विवाद चुलिएकै समयमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच सवाल–जवाफ...

नारायणकाजी श्रेष्ठले बैठकमै प्रचण्डलाई यसरी थर्काएपछि…

नेकपा एमालेका सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा नकपा एमाले पार्टीले जित्न जरुरी रहेको बताउदै अरु पार्टीले जनताको हितमा...

देश र जनताको हितका लागि  एमालेले जित्नुपर्छ, अरूले जिते जनताको हित गर्दैनन् : गोकर्ण विष्ट

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले विकसित पछिल्लो घटनाक्रम रूस–यूक्रेन द्वन्द्वका कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको जनाएको छ । युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित...

रूस–यूक्रेन द्वन्द्व प्रभाव : सामसुङले आफ्नो उत्पादन रूसमा नपठाउने