मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

भारतीय पूर्व सैन्य अधिकारीको चेतावनी : चीनसँग नजिकिए नेपाललाई युक्रेन जस्तै हालत बनाइदिने


  • आइतबार, फाल्गुन २२ २०७८
14.3K
SHARES

फाइल : फोटो

भारतीय टेलिभिजन आजतकसँगको बहसको क्रममा भारतका पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले चिन सँग नजिकिए भारतका छिमेकी साना मुलुक नेपाल र भुटान लाई अहिलेको युक्रेन बन्न सक्ने भन्दै चुनौती दिएका छन् ।

टेलिभिजन सेटबाटै खुलेआम  पूर्व सैन्य अधिकारीको नेपाल र भुटानलाई युक्रेन बनाईदिने फुटेज अहिले सामाजिक सञ्जालहरूमा हेर्न सकिन्छ । सानो छोटो आजतकको भिडियोमा पूर्व सैन्य अधिकारी दयालले चिन सँग नजिकिए युक्रेनको जस्तै हालत हुने बताएको देख्न सकिन्छ ।

सो भिडियोमा आजतक टीभीकी पत्रकारले छिमेकी राष्ट्रहरुलाई धम्कीको भाषा बोलेर विश्वासमा लिन नसकिने बताउदा समेत उनले एकोहोरो नेपाल र भुटानको नाम लिँदै युक्रेन बनाइदिने धम्की दिएको उक्त सार्बजनिक भएको सानो भिडियोको अंसमा सुन्न र हेर्न सकिन्छ ।

पत्रकारले पटक पटक एक दोस्तलाई धम्किइदिएर उसको दिल जित्न सकिँदैन भनेर भनेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा