बुधबार, साउन १३ २०८३
ताजा अपडेट

म्यान्मारमा प्रहरीको गोली लागि १८ जना प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शन झन् चर्किएको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतबार गोली चलाउँदा १८ जनाको मृत्यु तथा कयौँ घाइते...

१८ जना प्रहरी दमनमा मारिएपछि झन् चर्कियो म्यान्मारमा प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ। सोमबार...

प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने, आधिकारिकता छिटो टुंग्याउन आयोगलाई आग्रह

सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बाुलवाटारमा सोमबार बसेको बैठकले संसद बैठक बोलाउनका लागि...

संसद बैठक फागुन २३ मा बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन...

ट्रम्पले भने- मैले नयाँ पार्टी खोल्दिनँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ। मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज...

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको खोप

नेकपाका प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक सिंहदरबारमा बसेको छ। सोमबार नेकपा संसदीय दलको कार्यालयमा बैठक बसेको हो। सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष...

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिएका छन्। विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो। आइतबार राति महोत्तरी प्रहरीले...

विप्लव समूहका सर्लाही-महोत्तरी इञ्चार्ज पक्राउ

स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर...

बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, तर छिट्टै शल्यक्रिया गर्नु पर्ने

बैंक तथा वित्तीय संस्थाले ब्याजदरको सीमा उल्लंघन गरे सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीको भागीदार हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिकाको...

ब्याजदरको सीमा नाघ्ने बैंकका सीईओलाई राष्ट्र बैंकले कारबाही गर्ने

आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलाई नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने गरेको टिप्पणी गरेका छन । ‘शान्ति,...

प्रचण्ड–माधव नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने : प्रधानमन्त्री