बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएकार माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेको  समाचार बाहीरिएको छ...

एमालेमा ओलीको निर्णय : महासचिवबाहेक सबै पदाधिकारी खारेज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’ लाई एमालेमै बस्न सुझाव दिएका छन् । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो...

प्रचण्डले बादललाई भने- भो फर्किनु पर्दैन, उतै बसे हुन्छ !

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सत्ताको मोह झल्किने गरी, पार्टी सभापति, देउवालाई सरकार गठनको पहल गर्न अनुरोध गरेको छ । सरकार गठनमा निर्णायक बनेको जनता...

रामचन्द्र पौडेल समूहको सत्ता मोह, देउवालाई भने, सरकार गठनको पहल गर्नुस् सहयोग गर्छौं

नेपाली कांग्रेस पदाधीकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो...

कांग्रेस पदाधीकारी बैठक बस्दै

अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् । ट्याक्सी चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । नेपाली...

अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवतीको हातमा लाग्यो हतकडी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको मूल्यवृद्धिमा नेपाल सरकार र आयल...

आयल निगम भन्छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्रो कुनै भुमिकै हुदैन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको बताउनुभएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)...

ओलीको बुर्जुवा हेडक्वाटरमा मैले बम हानेकै होः प्रचण्ड

घरमा तपाई कुन दिशातिर सिरान लगाएर सुत्नुहुन्छ ? मानिसको सुताई उसको स्वाथ्यसंग सम्वन्धित हुन्छ । एकदम ख्याल राख्नुहोस कुन दिशा सिरान लगाएर सुत्नु सही...

एकपटक पड्नै पर्ने, कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ?

शास्त्र अनुसार झुक्किएर पनि सुत्न नहुने समयहरु निम्न अनुसार छन् । १. घाम झुल्किएपछि शास्त्र अनुसार घाम झुल्किएपछि पनि सुतिरहने सँग धनकी देवी लक्ष्मी रिसाउँछिन् ।...

तपाईलाई थाहा छ, हिन्दु मान्यता अनुसार झुक्किएर पनि यी तीन समयमा सुत्नुहुदैन

हरेक मान्छे भित्र आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि र आफुले प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु...

जीवनमा कहिल्यै पनि प्रयोग नगर्नुहोला अरुका यी ६ चीजहरु