नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएकार माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेको समाचार बाहीरिएको छ ।
अदालतले माओबादीकेन्द्र र एमालेबिच भएको एकतालाई बदर गरिदिएसंगै राजनितिक रुपमा तरंग श्रृजना गर्ने ओलीको यो पहिलो निर्णय हो ।
माधबनेपाल पक्षले सम्मानजनक आगमन खोजीरहेको बेलामा यो निर्णले माधब नेपाल पक्षले के गर्छ भन्ने कुरो जनताको चासोको बिषय रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।