बिहिबार, साउन १४ २०८३
ताजा अपडेट

ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने...

पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउन नपाउने

मोरङ- नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी छ । प्रदेशसभा भवनस्थित संसदीय दलको भवनमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा...

एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित

दैलेखको नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा ३१५ जना विद्यार्थी बिरामी परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिन विद्यालय बन्द...

३१५ जना विद्यार्थी बिरामी भएपछि तीन दिन विद्यालय बन्द

लोक सेवा आयोग आजबाट पदाधिकारीविहीन भएको छ । अध्यक्षसहित पाँच जना पदाधिकारीेको कार्यकाल हिजोदेखि सकिएपछि आयोगले गर्दै आएका नियमित काम प्रभावित हुने भएका छन् । आयोगको संलग्नतामा...

लोक सेवा आयोग पदाधिकारीविहीन

नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाउनुभएको छ । अर्घाखाँचीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले...

सत्ता पाएपछि ओलीले चरित्र गुमाएः रामशरण महत

जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् । जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको...

श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्

बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत...

बैंकमा खाता खोल्न हिँडेका व्यक्ति साढे दुई महिनापछि नदी किनारमा मृत भेटिए

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ। थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। अग्रवालको घर भाडामा लिने...

एमाले केन्द्रीय कार्यालय सर्न लागेको घर सञ्जय अग्रवालको, साढे २ तलाको घरमा छन् १३ कोठा

केही मत्थर भएको कोरोना संक्रमण फेरि फैलन थालेसँगै सर्वसाधारणमा त्रास फैलिएको छ । कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि कडाइ...

फेरि फैलन थाल्यो कोरोनाको त्रास, कञ्चनपुरमा अनिश्चितकालीन ९ बुँदे आदेश जारी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको...

माधव समूहले बनायो अखिलमा समानान्तर कमिटी