आइतबार, माघ १५ २०७९
ताजा अपडेट

नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका छ सांसदले असहमति राखेका छन् । लोकतन्त्रको मुल्य र मान्यतामा...

जमरकट्टेललाई बिस्वासको मत दिने निर्णयमा श्रीराम लामिछाने सहित छ सांसदको असहमति