शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको...

तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि

गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो । यस अगाडि प्रदान गरिएको  लोगोभन्दा अहिलेको लोगो ३३...

प्रदेशसभा सदस्यलाई सुनको लोगो

धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब...

नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो । प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका...

ङुइलाबाट खुसुखुसु सुन तस्करी

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालिन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरकमन्त्रीबाट...

बालुवाटार जग्गा प्रकरण : नियत कि नीतिगत ?

सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो...

१७ महिनापछि मन्त्रीहरू फेरिँदै

सिंगापुरमा भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार बिहान सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले...

टी-२० विश्वकप छनोट : कतारसँग नेपालको अप्रत्यासित हार

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका...

सरकारी रकमको चरम लापरवाही, छ वटा गाडी प्रयोग गर्छन् एकै मन्त्री

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति माथि...

सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति माथि तोडफोड

बौद्धस्थित समता अस्पतालको एक कोठामा मृत भेटिएकी क्लिनरको रुपमा कार्यरत २७ वर्षीया बिमला तामाङको मत्युपछि पक्राउ परेका अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित...

उत्तम सञ्जेलकी श्रीमतीसहित तीनजना जेल चलान