शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट...

रुसी सेनाले किभका बासिन्दालाई भन्यो – किभ छोडेर भासिल्किभमा जानु

नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा...

इजरायल जान छनोट भएका युवाले पाएनन् उडान अनुमति

बुधबार नेपालबाटै गएका एकजना युवकको भिडिओ सामाजिक सञ्जालमा आएको छ। युक्रेनबाटै सार्वजनिक भएको यो भिडिओमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका युवक त्यहाँ...

यी साहसी नेपाली जो रसियालाई परास्त गर्न युक्रेनी सेनामा भर्ना भए, यसरी दिए विश्वलाई नयाँ सन्देश (भिडिओ सहित)

संयुक्त राष्ट्र महासभामा उत्तर कोरियाका दूतले युक्रेनमाथि रुसको हमलाका लागि अमेरिकालाई जिम्मेवार रहेको बताएको छ । वासिङ्टनको आधिपत्यको नीतिले अन्य देशको सुरक्षालाई पनि खतरा पुर्याएको...

उत्तर कोरिया फेरी बोल्यो : युक्रेनमाथि रुसको हमलाका लागि अमेरिका जिम्मेवार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले यूक्रेनले रूसको आक्रमणको...

यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर हामी भाग्दैनौ, युक्रेनलाई कसैले भंग गर्न सक्दैन : जेलेन्स्की

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदलाई सम्बोधन गर्दै अमेरिका र नेटाले युक्रेनसँग पश्चिमको ऐक्यबद्धता देखाएको बताएका छन् ।उनले भने, ‘इतिहासले देखाउँछ कि तानाशाहले आफ्नो...

बाइडेनको पुटिनलाई चेतावनी, तानाशाहले मूल्य चुकाउँनु पर्छ

किभ–दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न...

युक्रेनको टेलिभिजन टावरमा रकेट हमला

युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै...

पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसियो !

अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले...

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि युक्रेनी राजदूतले रुसको आक्रमणमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को छानबिनलाई देशले स्वागत गरेको बताएका छन । युक्रेनमा रुसले गरेको आक्रमणको...

अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनका पक्षमा गर्यो बोल्ड निर्णय, तनावमा पुटिन !