बौद्धिक भनिएका वकिलहरू बारभित्रै कुटाकुट गरेका छन् । शुक्रवार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा छन्। चितवनका विभिन्न ठाउँमा आयोजित पार्टीका कार्यक्रमलाई उनले सम्बोधन गरेका छन् भने नेता तथा कार्यकर्ता...
सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta)...
गत असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलट आङ्गेलु शेर्पालाई ‘दोषी’ देखाइएको छ। बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन...
नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला...
एएफसी अण्डर २३ एशियन कप छनौटमा नेपालले लगातार दोश्रो हार ब्यवहोरेको छ । ताजकिस्तानको दुसान्बेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा बिहिबार राति सम्पन्न एशियन कप छनौट अन्तर्गत...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् । अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने...
बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् (क्याबिनेट)...
डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को...
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँड गरेको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा...
© 2026 All right reserved | Site By : SobizTrend