सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको...

जनताले सुख पाउलान की दुख ? प्रचण्ड-नेपाल द्वारा फेरी चौथो चरणको आन्दोलन

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा लुम्बिनी केवलकारको शिलान्यास पछी, सम्बोधनको क्रममा आफ्नो समूहका विष्णु पौडेलको खुलेर तारिफ गरे । पौडेलतर्फ देखाउँदै उनले भने–आज विष्णु पौडेलको...

ओलीले गरे तारीफ,बिष्णु पौडेलको नाक हेर्नुहोस त, कत्रो भएको छ ?

कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ। आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड १९ कोरोना...

निजामती सेवाका कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप सुरु

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएर चार/पाँच जना भेला...

प्रचण्ड निवास गुटको हेडक्वार्टर हो :  मन्त्री ज्ञवाली

इङ्ल्यान्डले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा खराब ब्याटिङ सुरुवात गरेको छ। दोस्रो दिनको खेल जारी रहँदा इङ्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन जोडेको छ।...

दोस्रो टेस्टमा इङ्ल्यान्डको खराब ब्याटिङ, भारतले पहिलो पालीमा बनायो ३२९ रन

निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ। आज आयोगमा भएको...

प्रचण्ड-नेपाल पक्षले भन्यो: नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्। आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले...

प्रधानन्यायाधीशको प्रश्न : यो सरकार केपी ओलीको हो कि नेकपाको?

नेपाली कांग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आयात–निर्यात सहज बनाउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ । चीनबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै...

केरुङ नाकामा आयात–निर्यात सहज बनाउन कांग्रेसको माग

बलिउड अभिनेत्री करिना कपुर अबको केही दिनमै दोस्रो सन्तानको आमा बन्दैछिन्। डेलिभेरी डेट नजिकिँदै गर्दा उनी घरमै आराम गर्नुपर्ने हो। तर उनी आफ्नो काममा व्यस्त...

केही दिनमै आमा बन्दै करिना

आफूलाई स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमतिमा करणी गरेको ठहर जिल्ला अदालत सुनसरीले गरेको छ । बलात्कारको...

महिलाले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरे