शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

चौधौ फेका कप फुटबलको चौथो दिन आज, करियर बिल्डिङग मानाङ्क र कौत्सुभलाई सफलता


  • आइतबार, मंसिर २२ २०७६
20.7K
SHARES

२२ मंसिर, काठमाडौँ ।

चौधौ फेका कप फुटबलको चौथो दिन आज आइतबार तीन खेल भएका छन । पेप्सिकोला खेल मैदानमा आज भएको खेलमा गत बर्सको बिजेता टिम करियर बिल्डिङ र श्रमसिल र क बिच भएको खेलमा करियर बिल्डिङले १-० ले अग्रता लिएको छ ।

आजै भएको मानाङ्क चिल्ड्रेन र बिद्याबिकास बिचको दोश्रो खेलमा मानाङ्क चिल्ड्रेन १-० ले अगाडि बढेको छ भने आजको तेस्रो खेलमा कौत्सुभ एकेडेमी र एकलब्य स्कुल बिच भएको भिडन्तमा कौत्सुभ १-० ले अगाडी बढेको छ ।

गत मङ्सिर १९ गते शुरु भएको चौधौ फेका कप फुटबलको भोलिको खेल हाइली क्रीयटिभ र हाइलेण्ड बिच हुने छ त्यस्तै गेटवे र ब्रम्हकुन्ज आमने सामने हुनेछन भने दिनेश स्कुल र न्यु स्टारपोल बिचको खेल हुने खेल सयोजक किरण न्यौपानेले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा