काठमाडौं, २० फागुन । नेपाली बजारमा केही दिनदेखि सुनको मुल्य थपघट हुने क्रम जारी छ ।
बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
यस्तै, आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।