आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

पाँच सयले घट्यो सुनको मूल्य


  • बुधबार, कार्तिक १७ २०७८
8.2K
SHARES

फाईल तस्बिर

बुधबार सुनको मूल्य तोलाको पाँच सयले घटेर ९१ हजार पाँच सयमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा